सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला, को को पुगे ?

१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको असन्तुष्ट पक्षले बेग्लै भेला आयोजना गरेको छ । काठमाडौंको सुकेधारामा शनिबार केहीबेरदेखि असन्तुष्ट पक्षका नेताहरू छलफलमा जुटेका छन् । हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र …