भारतविरुद्धको दोस्रो टी-२० मा अस्ट्रेलियाको फराकिलो जित

यसअघि पहिला ब्याटिङ गरेको भारत १८.४ ओभरमा १२५ रनमा अलआउट भएको थियो ।