२० वर्षअघि पाटनमा एक जापानी कृषि विज्ञ बस्थे। एकचोटि रामेछाप गएका बेला उनले एउटा भोटे कुकुरको छाउरो किनेर ल्याएछन् र ‘टासी सर’ नाम दिए। टासी सर दुई वर्षमै भालुजत्रै भयो। तर, उसको जापानी मालिक आफ्नै देश फर्कनुपर्ने भएछ। टासी सरलाई काठमाडौँको गर्मीले खासै राम्रो गरेको थिएन त्यसैले उनले आफ्नो पिकअप भ्यानमा हालेर कुकुरलाई रामेछापकै गाउँ […]