काँक्रेविहार– नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिएका छन् । शनिबार आयोजित नेकपाको ‘एकता सन्देशसभा’मा उनले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्छ भने । फरक प्रसङ्गमा उनले भने, ‘पुँजीवादको अन्त्य […]