समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

१७ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले  बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय …