काठमाडौँ। एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दा अफगानिस्तानमा नै सुपर फोरको होडबाट बाहिरिएको छ। दुबईको जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। अफगानिस्तानले दिएको १७० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै […]