आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

१९ पुस, काठमाडौं । विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ …