काठमाडौंको टोखाबाट कालिकोटका बिष्ट पक्राउ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, गोंगबु मंगलटोलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । -