मोबाइल लतको दुखान्त : भारतमा ३ दिदी-बहिनीले नवौं तलाबाट हामफालेर ज्यान गुमाए
२१ माघ, काठमाडौं । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको …