कार्यकर्तालाई गगन थापाले भने- नारा नै लगाउने भए अबकी बार सय पारको लगाउनुस्

२३ माघ, कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए ‘अबकी बार सय पार’ को नारा लगाउन आग्रह गरेका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको सरकार …