एमाले छोडेको महिनौँपछि ओलीले पत्र पठाएपछि सिंहले भने– अहिले पनि ओलीसँग फगत अहम्‌बाहेक केही सूचना रहेन्छ

एमाले परित्याग गरेर नेकपा प्रवेश गरेको महिनौँपछि ओलीले ‘एमालेका उम्मेदवारलाई जिताउनुहोस्’ भन्दै पत्र पठाएपछि सिंहले उनको सूचना संकलन क्षमतामाथि प्रश्न उठाएका हुन् ।