निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

१५ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ । जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौंको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको …