विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला अन्तरद्वन्द्वमा फसेको छ । पुसमा हुनुपर्ने १५ औँ महाधिवेशन वैशाखलाई सारिएपछि पार्टीभित्रै कलह सुरु भएको हो । कांग्रेस संस्थापन पक्षले समय अभावको कारण देखाउँदै चुनावपछि मात्रै महाधिवेशन गर्ने बताएको छ । महाधिवेशनमा लाग्दा निर्वाचनका लागि गर्नुपर्ने तयारी नपुग्ने भन्दै संस्थापन पक्ष तत्कालको लागि महाअधिवेशन धकेल्ने […]