महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज नेपाल क्रिकेट संघ (क्यान)लाई औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका छन्। कटुवालले राजीनामा पत्रमा नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफूलाई “ठुलो सम्मान र सौभाग्य” को अनुभूति भएको उल्लेख गरेका छन्। उनले आफ्नो कार्यकाललाई […]