१२ वर्षे ध्यान साधनाका ६ भोगाइ

केही महिना अगाडि दिल्लीको चर्को गर्मीमा कोल्ड कफीको चुस्की लिंदै गर्दा मेरो एक साथीले सोधे– 'सुयश, तिमीले योग-ध्यान गर्न थालेको कति वर्ष भयो?' अचेल यस्ता प्रश्‍नहरूले मलाई खासै उत्साहित बनाउँदैनन्। मलाई म ध्यान गर्छु र म …