प्रेमीसँग मिलेर मनिताले लिइन् श्रीमान् र सासूको ज्यान

बाराको परवानीपुर गाउँपालिकाका एकै परिवारका दुई जनाको हत्या प्रकरणमा आफन्तकै संलग्नता रहेको सार्वजनिक भएको छ ।