झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम सामान्य बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.९३ अंकले घटेर २ हजार ५६०.१५ विन्दुमा बन्द भएको हो। आज १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ११२ कम्पनीको शेयर […]