नेपाली कम्युनिष्ट पार्टीको बैठक पेरिसडाँडामा, प्रदेशमा ‘एकता सन्देश’ कार्यक्रम गर्ने तयारी

बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपाल लगायत अन्य शीर्ष नेताहरूको सहभागिता रहेको छ। साथै, बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ।