एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा (सूची)

नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ।