लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । विराटनगर ५ खेलमा ४ जितसहित ८ …