प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइते भएकाहरुले भने- हाम्रो योगदान खेर नजाओस्

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।