नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको पदयात्रा शुक्रबार सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ। मध्यपूर्वी पृतना हे.क्वा. बर्दिवास, श्री नं. ९ बाहिनी अड्डा तथा हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाको समन्वयमा ५ माघमा ऐतिहासिक स्थल हरिहरपुरगढीबाट सुरु गरिएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा आएर समापन भएको हो । नेपाली सेनाको भवानी बक्स गणका […]