बालेनले मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै सुरू गरे चुनावी अभियान

झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका थिए।