त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा आउनेले कहाँ-कहाँ गर्न पाउँछन् पार्किङ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिभुवन विश्वविद्यालयको ५१ औं दिक्षान्त समारोह उपस्थित हुनेलाई पार्किङको व्यवस्था गरिएको छ।