प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक समिति’का सदस्यहरूको प्रवेशमा ढिलाइ भएको छ । गाजाको प्रशासन सञ्चालनका लागि गठन गरिएको राष्ट्रिय समितिका सदस्य ऐद याघीका अनुसार समितिका सदस्यहरू हाल इजिप्टको राजधानी काइरोमै रोकिएका छन् ।  उनका अनुसार विभिन्न प्राविधिक समस्या र अन्य अवरोधका कारण समितिको १५ सदस्यीय टोली निर्धारित समयमै गाजा प्रवेश […]