आप्रवासीविरुद्ध धरपकड बढेपछि अमेरिकामा न्यायाधीश रुष्ट

१४ माघ, काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले 'इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट' (आईस) का प्रमुखलाई अदालतको अवहेलना गरेको भन्दै चेतावनी दिँदै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएका छन् । मिनेसोटास्थित संघीय अदालतका मुख्य न्यायाधीशले आईसका कार्यवाहक …