वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन करोड २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी योजनासहित बजेट ल्यायो । तर, नगरपालिकाले वर्षभरिमा आन्तरिकतर्फको आयबाट भने मुस्किलले लक्ष्यको ३१ दशमलव ७३ प्रतिशत अर्थात् एक करोड तीन लाख ६५ हजार नौ सय ९० रुपैयाँ रकम मात्रै राजस्व सङ्कलन गर्न सक्यो । पछिल्लो […]