रियलसँग भिनिसियसले 'प्राइम रोनाल्डो'को भन्दा बढी तलब मागेको खुलासा

उनीसँगको करार लम्ब्याउन क्लबले उनलाई कर कट्टीपछिको २० मिलियन युरो तलबसहितको नयाँ प्रस्ताव गरेको तर भिनिसियसले अस्वीकार गरेको रिपोर्ट छ ।