नेपाली पूर्वाधारमा भारत-चीनको तँछाडमछाड

संसारको दोस्रो ठूलो आर्थिक शक्ति चीनले निर्माण गर्ने चासो राखेको नेपाली जलविद्युत् आयोजना हो– ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना। यो आयोजना कसले पाउने भनेर लामो समय देशका दुई छिमेकी चीन र भारतबीच अघोषित खिचातानी चल्यो। दुवैले आयोजना बनाउन बारम्बार चासो देखाए। तर, दुवै असफल भए। पश्चिम सेतीको कथा सन् १९९० को दशकमा सुरु भएको […]