अमेरिका–रुस जोड्‌ने सुरुङ बनाउन पुटिनका सहयोगीको प्रस्तावः ट्रम्प उत्साहित

रुसी राष्ट्रपति भ्लादिमिर पटिनका सहयोगी किरिल दिमित्रिभले रुस र अमेरिका जोड्ने सुरुङ मार्ग बनाउन आग्रह गरेका छन् ।