एमएलएसमा पनि मेस्सीको धमाका, गोल्डेन बुट र एमभीपी जित्ने लगभग निश्चित

१९ अक्टोबरमा मेसीले नेस्भिल एससीविरुद्धको खेलमा तीन गोल र एक असिस्ट गर्दै इन्टर मियामीलाई ५–२ को जित दिलाएर यो सम्भावना बलियो पारेका हुन् ।