काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को नयाँ गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक भएको छ। १८ मंसिरमा रिलिज हुने चलचित्रको नयाँ गीत निर्माण पक्षले आज (बिहीबार) सार्वजनिक गरेको हो। सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्दरचना छ। प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार […]