हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

२० कात्तिक, काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको छ । बुधबार राति ८ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको थियो । अगालागी भएको विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ …