ठूला राजस्व छलीका घटनामा सरकार मुकदर्शक (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशमा राजस्व छलीका घटनाहरु व्यापक रुपमा बढिरहेका छन् । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुमाथि प्रभावकारी रुपमा कारबाही अघि बढ्न सकेको छैन । जसका कारण राजश्व छली गर्ने व्यक्ति र कम्पनीहरुको मनोबल बढिरहेको छ। जेनजी युवाकाे आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पनि राजस्व छलीमा संलग्नहरुलाई कारबाहीको दायरामा नल्याएको भन्दै […]