सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो। घटनास्थलमै तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। यद्यपि गाडीमा कति जना सवार थिए भन्ने […]