२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् ।
गृह मन्त्रालय परिसरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू भइराखेको बताएका हुन् ।
उनले …