अन्तरिम प्रधानमन्त्री कार्कीको समाचार चिनियाँ मिडियामा गयल !

चीनको अर्को अंग्रेजी भाषाको अखबार चाइना डेलीमा पनि सुशीला कार्की प्रधानमन्त्री भएको समाचारले स्थान पाएको छैन ।