ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर पाएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी निर्वाचनमा पुनः प्रधानमन्त्री बन्ने लक्ष्यसहित मैदानमा छन् ।  आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा जिल्ला क्षेत्र- ५ बाट उम्मेदवारी दिएका ओलीले चुनावी प्रचारप्रसारका क्रममा आफ्नो नेतृत्वमा देश विकासका लागि गर्नुपर्ने कुनै पनि काम बाँकी नराखेको दाबी गर्दै […]