अमेरिकाकी चर्चित रिपब्लिकन नेतृ मार्जोरी टेलर ग्रिनले राजीनामा दिने घोषणा गरेकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख समर्थक मानिने ग्रिनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्। उनी र राष्ट्रपति ट्रम्पबीच बढ्दो विवादका बीच आएको यो निर्णयलाई अमेरिकी राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको विश्लेषकहरूले बताएका छन्। राष्ट्रपति ट्रम्पले केही दिनअघि ग्रिनलाई ‘देशद्रोही’ भनेर आलोचना गरेका थिए। उनले […]