एक लाख घुससहित नापीका सर्भेक्षक र सहयोगी रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।