जसपा नेपालमा थपिए ५ केन्द्रीय सदस्य

जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनोनीत गरेको छ।