चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका सबै सिटमा जित्ने दाबी गरेका छन् । गृहजिल्ला चितवनमा बिहीबार आयोजित रास्वपाको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आगामी चुनावमा कुनै दलसँग गठबन्धन नगर्ने घोषणा गरे । लामिछानेले उक्त निर्वाचनमा रास्वपाले देशका सबै क्षेत्रमा एकसेएक सक्षम उम्मेदवार उठाउने बताए । उनले सबै क्षेत्रमा […]