जसको मृत्युको खबरले बंगलादेशमा फेरि भड्किएको छ हिंसा

गत वर्ष अगस्टमा बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये उनी एक थिए।