एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट जम्मा तीनजना महिलाको मात्रै उम्मेदवारी परेको हो। महिला समावेशिता र लैङ्गिक समानताको कुरा गर्दै आएका अध्यक्ष ओलीले भने सचिवमा मात्रै महिला उम्मेदवार उठाएका छन्। ओली समूहबाट सचिवमा पद्मा अर्याल […]