कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो । नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि …