चितवन। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका ७ जनाको वर्गीकरणका लागि सिफारिस गरिएको छ। यस जिल्लामा रहेका १४२ घाइतेमध्ये उनीहरुको वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार घाइतेमध्ये अहिलेसम्म १७ जनाले परिचयपत्र बनाएका छन्। तीमध्ये सात जनाको जिल्लामा निर्णय […]