ढिला दर्ता गर्न गएपछि छुटेको थियो काशीनाथको उम्मेदवारी

उनले सुरूमा उम्मेदवारी दिन मानेका थिएनन्। पछि सबैले कर गरेर मनाएपछि मनोनयनपत्र दर्ता गर्न गएका थिए।