काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डिया बनारस डाइभर्ट
१४ माघ, काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।
काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९:५० मा अवतरण …