म्यानचेस्टर सिटी लेभरकुसेनसँग २–० गोलले पराजित

काठमाडौं। च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी लेभरकुसेनसँग २–० गोलअन्तरले पराजित भएको छ। घरेलु मैदानमै खेलेको सिटी खेलभर दबाबमा परेको थियो। खेलको २३औँ मिनेटमा एलेहान्द्रो ग्रिमाल्डोले गोल गर्दै लेभरकुसेनलाई अग्रता दिलाए। पहिलो हाफ १–० को अग्रतासहित समाप्त गरेको लेभरकुसेनले दोस्रो हाफमा थप आक्रमक प्रदर्शन गर्‍यो। खेलको ५४औँ मिनेटमा प्याट्रिक सिकले अर्को गोल गर्दै […]