सुनको ‘अमेरिका’ शौचालय लिलामीमा : सुरुवाती मूल्य एक करोड डलरभन्दा बढी

नोभेम्बर १८ मा न्यूयोर्कमा हुने लिलामीको सुरुवाती मूल्य एक सय एक किलोग्राम सुनको हालको बजार मूल्यभन्दा बढी अर्थात् करिब एक करोड अमेरिकी डलर तोकिएको छ।